© २०२३
चुरे बिनाशले सुक्न थाले पानीका धाराहरू
चुरेको अनियन्त्रित उत्खनन तथा अत्यधिक दोहनले जिल्लाका अधिकांस स्थानमा रह्ेका भुमिगत जलका श्रोतहरू सुक्न थालेका छन । पछिल्लो समय जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका र कपिलवस्तु नगरपालिकाका बिभिन्न स्थानमा सो समस्या...