Butwal Today

उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि एमालेको प्रतिक्रिया: सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो

उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले गैरकानुनी ढङ्गले पक्राउ गरेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ।