© 2026
गरिबीको चपेटामा यौन शोषणको जोखिम
पश्चिम नवलपरासीको सीमावर्ती तथा नदी किनारका विपन्न बस्तीमा आर्थिक अभाव, बेरोजगारी र चेतनाको कमीका कारण महिलासँगै किशोरीसमेत यौन शोषण तथा जोखिमपूर्ण व्यवहारको चपेटामा पर्ने अवस्था देखिएको छ ।