Butwal Today

ढुवानी सहज हुँदा पनि तरकारीको भाउ आकाशियो

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा बढेको तरकारी तथा दैनिक उपभोग्य वस्तुको मूल्य यातायात सेवा सहज भएपछि पनि घट्न सकेको छैन ।