© 2026
कपुरकोट दुर्घटनामा रास्वपा सभापतिसहित २ गम्भीर घाइते
सल्यानको कपुरकोटमा फोर्स गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाका सभापति बेदबहादुर वलीसहित दुई जना गम्भीर घाइते भएका छन् ।