© 2026
ग्यास मौज्दातलाई कालोबजारी भनेकोमा होटल व्यवसायी महासंघको आपत्ति
काठमाडौं । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न दिएको सूचनाप्रति होटल व्यवसायी महासंघ नेपालले आपत्ति जनाएको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति...