Butwal Today

लायन्स जोन २९ को प्रथम जोनल सल्लाहकार बैठक सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ पी, एरिया ४, रिजन १४ अन्तर्गत जोन २९ को प्रथम जोनल सल्लाहकार समिति बैठक बुटवलमा सम्पन्न भएको छ ।