© २०२३
कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन
जितपुर, १९ मंसिर । १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी एक समारोहकाबीच औपचारिक रूपमा सुरु गरिएको छ। लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश...


