ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

मणिमुकुन्द उद्यानका कर्मचारीलाई नर्सरी व्यवस्थापन तालिम

२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

बुटवल, २० कात्तिक ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका कर्मचारीहरुलाई २ दिने नर्सरी व्यवस्थापन तालिम दिइएको छ । नमुना फुलबारीका रूपमा विकास गर्ने उद्देश्यसहित कर्मचारीहरूलाई फूल उत्पादन, बिरुवा संरक्षण, रोग व्यवस्थापनदेखि नर्सरी सञ्चालनका आधुनिक विधि सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।

बिहिबार सम्पन्न तालिम समापन कार्यक्रममा समितिका अध्यक्ष माधव नेपालले उद्यानलाई आगामी वर्षभित्र नमुनात्मक फुलबारीको रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको बताए । सामरिक महत्व बोकेको उद्यान रमणीय र शैक्षिक उद्यान भएको उनले बताए । दीर्घकालीन योजनासहित समिति क्षमता अभिवृद्धि र विकासका कार्यक्रमलाई अघि बढाएको उनले बताए । कर्मचारीहरु व्यावहारिक रूपमा प्रयोगमा ल्याउन सकिने प्रविधि सिकाई हुने गरि तालिम दिईएको उनले बताए ।

प्रशिक्षक दिनेश बादे र सीताराम लामिछानेले प्रशिक्षण दिएका थिए । उनीहरूले उद्यानको वर्तमान अवस्थालाई अझ व्यवस्थित, आकर्षक र दिगो बनाउन नर्सरी व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरे । नर्सरीको आधारभूत संरचना, मल–जल व्यवस्थापन, मौसमी फूल उत्पादन र रोग–कीरा नियन्त्रणका प्रभावकारी उपायहरूबारे प्रशिक्षण दिईएको प्रशिक्षक बादेले बताए । निरन्तर अभ्यास र निगरानी नै सफल नर्सरीको मुख्य आधार हुने उनले बताए ।

कार्यक्रममा समितिका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले नमुना फुलबारी बनाउन कर्मचारीहरूको सीप अभिवृद्धि अपरिहार्य रहने हुदा पनि तालिमलाई प्राथमिकता दिएको बताए । उद्यानको गुणस्तर सुधारमा प्रत्यक्ष सहयोग गर्ने गरि कार्यक्रम गरिएको उनले बताए । फूलबारी सुन्दर देखिनु मात्र होइन, त्यसलाई दिगो बनाइराख्न सीपयुक्त जनशक्ति तालिमबाट उत्पादन हुने उनले बताए । दुई दिनसम्म चलेको तालिममा समितिका सहायक स्तरका स्थाई र ज्यालादारी गरि २८ जना कर्मचारीहरु सहभागी रहेको महासचिव युवराज घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?