Butwal Today

तमू समाज कतारको वार्षिक साधारण सभा सम्पन्न

कतारवासी तमूहरुको साझा संस्था तमू (गुरुङ) समाज, कतारको ११औँ वार्षिक साधारण सभा–२०२६ सम्पन्न भएको छ।