Butwal Today

डिजिटल लुम्बिनी अवधारणा: लुम्बिनी प्रदेशलाई क्षेत्रीय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक

लुम्बिनी प्रदेशलाई सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि (आईटी) हबका रूपमा विकास गर्ने उद्देश्यसहित तिलोत्तमा नगरपालिका–शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनी: बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...