Butwal Today

भाइरल भिडियो: नेपाली युवाले भारतीय पर्यटकलाई गुट्खाको थुक सफा गर्न लगाए

भारतीय नागरिक र नेपाली नागरिकका बीचमा सडकमा गुट्खा थुकेको विषयमा सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक भिडियोले नागरिक जिम्मेवारी र पर्यटक व्यवहारबारे नयाँ बहस सुरु गरेको छ।