Butwal Today

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।