Butwal Today

चितवन राइनोजलाई पहिलो झट्का, देव खनाल १२ रनमा आउट

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो विकेट गुमाएको छ ।

आठौँ ओभरको अन्तिम बलमा चरित असलंकाको बलमा लोकेश बमले देव खनाललाई स्टम्पिङ गरेका हुन् । खनालले १५ बलमा १२ रन बनाए ।

अर्का ओपनर डाविड मलानले ३४ बलमा ४३ रन बनाएका छन् । देव खनाल आउट भएपछि अर्जुन साउद क्रिजमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?