Butwal Today

भिक्षुले जगाएको शान्तिको दियो

नर्थ क्यारोलाइना (अमेरिका), माघ १२ गते । यात्रा जतिसुकै लामो होस् पहिलो पाइलाबाटै सुरु गर्नु पर्छ । बौद्ध भिक्षुहरूले अक्टोबर २६ मा टेक्ससको फोर्टवर्थबाट सुरु गरेको पहिलो पाइला नर्थ क्यारोलाइनाको सदरमुकाम रालेसम्म...