Butwal Today

“दीर्घायुको रहस्य”

विदेशबाट छुट्टी मनाउन घरमा आएको पनातिले जिबालाई मुसार्दै प्रश्न सोध्यो, “जिबा हजुर कति वर्षको हुनुभयो ?” कान कम सुन्ने जिबाले ‘के भन्छ हँ’ भन्नुभयो । पनातिले जिबाको नजिकै गएर पुनःसोही...