© 2026
इन्स्पेक्टर पृथ्वी खनालले ल्याए ‘नमस्ते नमस्कार’
काठमाडौँ । वर्दीमा राष्ट्रसेवा, स्वरमा क्रिकेटको जोश। सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) ले नेपाली क्रिकेटका लागि दमदार गित सार्वजनिक गरेका छन्। आगामी टी–२० पुरुष विश्वकप २०२६...