Butwal Today

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर ट्रेन्डिङमा

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको...