© 2026
वर्षा कुर्दै नेपाल: एलनिनोले किन ढिलो पार्दैछ मनसुन ?
हरेक वर्ष जेठको अन्तिम सातादेखि नेपाली आकाशमा एउटा प्रतीक्षा सुरु हुन्छ-मनसुनको। किसान खेत जोत्न तयार हुन्छन्, रोपाइँका लागि बीउबिजन जुटाइन्छ। खोलानाला र नदीको बहाव बढ्ने अनुमान गरिन्छ र मौसमविद्हरूको ध्यान...
