© २०२३
राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी
नेपालको पत्रकारीतामा रूपन्देही जिल्लालाई मोफसलको राजधानी भनिन्छ, मानिन्छ । मोफसलको अर्थ सङ्घिय राजधानी काठमाडौं बाहिरको क्षेत्र भन्ने हो । यस अर्थमा सङ्घीय राजधानी काठमाडौं भन्दा बाहिरको क्षेत्रमा सञ्चार जगत सबै भन्दा बढी...


