Butwal Today

चाडपर्वको नाममा अश्लीलताको व्यापार

नेपालको लोक संस्कृति हजारौँ वर्षको सभ्यता, परम्परा, सामाजिक मूल्य र जीवनशैलीको ऐना हो । हाम्रा चाडपर्व केवल रमाइलो गर्ने अवसर होइनन् ।