Butwal Today

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।