© 2026
पोखराको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले...
