Butwal Today

पत्रकार महासंघ रुपन्देहीलाई फुटसलको उपाधि

बुटवल, १० साउन । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघले जितेको छ । आपसी सम्बन्ध विस्तार तथा...