© 2026
कांस्य पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत
काठमाण्डौ, २० जेठ । कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ काठमाडौंमा भब्य स्वागत गरिएको छ । एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरिएको हो ।...
