Butwal Today

स्कटल्याण्डले दियो नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य

काठमाडौँ । कप्तान रिचि बेरिङटनको शतकमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यानडविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३२४ रनको कीर्तिमानी लक्ष्य पाएको छ। स्कटल्याण्डको डुन्डीस्थित फोर्थहिलमा टस जितेर...