Butwal Today

सुनगाभा सैनामैना गोल्डकपमा आयोजक मुर्गियाको विजयी शुरुवात

बुटवल, १९ फागुन। सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले बिजयी सुरुवात गरेको छ। सैनामैना नगरपालिकाको संरक्षकत्व तथा मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा सोमबारदेखि भएको...