© 2026
अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा
काठमाडौं। डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। तीन दिन भित्रै सिड्नी टेष्टमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिका लागि दक्षिण अफ्रिकासँगको भिडन्त...
