Butwal Today

रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले युएईका रोहन मुस्तफालाई भित्र्याएको छ । ३६ बर्षिय मुस्तफालाई एनपीएलका लागि भित्र्याएको सुदूरपश्चिमले जानकारी दिएको छ ।सुदूरपश्चिमले भित्र्याएका मुस्तफा तेस्रो विदेशी...