© 2026
कुशल गुरुङ्गलाई प्रथम ‘तिलोत्तमा श्री’ को उपाधि
बुटवल, १६ भदौ । रुपन्देहीमा सम्पन्न प्रथम तिलोत्तमा शारीरीक सुगठन प्रतियोगिताको उपाधि रोयल फिट्नेसका कुशल गुरुङ्गले चुमेका छन । शनिबार अबेर भएको फाईनलमा ७० केजी प्लस तौल समुहबाट विजेता बन्दै...
