© 2026
जयसूर्या श्रीलंकाको पुर्णकालिन मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौँ । सनथ जयसूर्या श्रीलंकाको पुर्णकालिन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । श्रीलंका क्रिकेट बोर्डले जयसूर्यालाई २०२६ को क्रिकेट विश्वकपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि गत...
