© 2026
एनपीएल क्रिकेट : विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य
काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा...
