© 2026
थाइल्यान्डले नेपाललाई १ सय ७ रनको लक्ष्य
काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेपाललाई १ सय ७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट...
