Butwal Today

नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप

बुटवल । नेपालले दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणमा टस जितेर फिल्डिङ रोजेको छ। सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्।...