Butwal Today

गोर्खा ब्याईजलाई सातौ भूपूसैनिक कपको उपाधि

बुटवल, २ वैशाख। सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वाईज स्पोर्टस क्लब बुटवलले चुमेको छ । शनिबार सम्पन्न फाइनलमा गोर्खा ब्वाईजले बिपी स्मृति भैरव फुटबल क्लब...