Butwal Today

विश्वकप लिग–२: नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालले आज शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु...