© 2026
नेपालले जित्यो क्यानडाविरुद्ध सिरिज, दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी
काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तिन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले परािजत गर्दै एक दिवसीय सिरिजको...
