Butwal Today

एन्फाका पुर्वअध्यक्ष थापाले भने– ‘नेपाली फुटबल जोगाउन महाअभियान सुरु भयो’

बुटवल, १६ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारीको खिचलो, खेलाडी छनौटदेखि सिफारीससम्म नाताबाद र कृपाबादको भुमरीमा नेपाली फुटबल फस्दा झन पछि झन कमजोर भएको छ । यस्तोमा...