Butwal Today

सिम्रिक, मायादेवी र बुटवल युनाइटेड विजयी

बुटवल, २२ असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा जारी स्व. गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० को सोमबार सम्पन्न खेलमा सिम्रिक युथ क्लब, मायादेवी...