Butwal Today

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदै

बुटवल,२९ पुस । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। भैरहवाको सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा...