Butwal Today

नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो

२० माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौँ, २० माघ ।

नेपाल वुमन्स टी-२० अन्तर्राष्ट्रिय ट्राइ-सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेको हो।

नेपाललाई पहिलो खेलमा हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा थाइल्यान्डसँग पराजय भएको थियो।

दुवै खेल हारेको नेपाल भने पहिलो जितको खोजीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?