© 2026
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित रहेको क्यानको प्रष्टीकरण
काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको...
