Butwal Today

टी-२० विश्वकप छनोटः जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा जापानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोली एक खेलअगावै सुपर-६ मा स्थान पक्का गरिसकेका छन् । यो खेलमा जित निकाल्ने टोलीले सुपर-२ मा २ अंक लिएर जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?