© 2026
महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले ४ वटै समूह चरणका खेल त्रिवि मैदानमा खेल्ने
काठमाडौँ । आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको...
