Butwal Today

काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिहान केही समयका लागि विद्युत् कटौति हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि दिउँसो १२ बजेसम्म...