Butwal Today

चीनले जारी गर्‍यो नयाँ नक्सा, पूरै अरुणाचल र दक्षिण चीन सागरमा दाबी

काठमाडौं, १२ भदौ । चीन सरकारले नयाँ नक्सा जारी गरेको छ। अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो। नयाँ नक्सामा पनि यसअघि झैँ...