Butwal Today

हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्किएकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् ।