© 2026
गौतमबुद्ध विमानस्थलको सञ्चालन खर्च उठाउन काठमाडौंमा चार्टड उडान प्रतिवन्ध
बुटवल, १३ कात्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च घाटामा जान थालेको भन्दै सरकारले अव भने चार्टड उडान भैरहवालाई दिने भएको छ । गौतमबुद्ध विमानस्थलबाट चार्टड उडान हुने भएपछि...
