© 2026
अर्थतन्त्र सुधार हुने गरि कार्यक्रम ल्याउन रुपन्देहीका होटल ब्यवसायीहरुको आग्रह ।
बुटवल, २० मंसिर । देश संकटग्रस्ट अवस्थामा पुग्दा पनि सरकार र राजनितिक दलहरु संवेदनशिल नभएको रुपन्देहीका होटल ब्यवसायीहरुले गुनासो गरेका छन । आर्थिक संकटकै कारण होटल ब्यवसायीहरु धरासायी भएको वर्तमान...
