© 2026
होटल ब्यवसायीलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम
बुटवल, २१ जेठ । रुपन्देहीका होटल ब्यवसायीलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिईएको छ । पर्यटन उद्योगका रुपमा रहेका होटल ब्यवसायीहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिममा जोड दिईएको हो ।...
